आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको दु:खद निधन
काठमाडौं । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको दु:खद निधन भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा आज शुक्रबार बिहान साढे ८ बजे उनको निधन भएको हो । गत शनिबार पौडेलले अनामनगरस्थित गायक बाबुल गिरीको स्टुडियोमा आत्मदाहको प्रयास गरेकी