काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले काङ्ग्रेसको निगाह रहदा सम्म मात्र माओबादी केन्द्र र एकीकृत समाजवादी पार्टी दुइ दिनको चुरी फुरि रहेको दावी गरेकी छन् । एमाले सचेतक समेत रहेकी चौधरीले अर्काको बैशाखी टेकेर कुण्ठाको राजनीति गर्नुको अर्थ नरहेको