२ कार्तिक २०८१, शुक्रबार

Tag: नारायणदत्त पौडेल

सशस्त्र प्रहरी बलका पौडेललाई एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआइजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई मात्र बढुवाका लागि सिफारिस गरिएको हो