३ फाल्गुन २०८२, आइतबार

Tag: नारायणकाजी श्रेष्ठ

बैठकपछि साङ्गठनिक एकता पूरा गरिने : प्रवक्ता श्रेष्ठ

१० पुस, कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताउनुभएको छ । पार्टीको गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी