न्याय स्थापित होस् र दोषीमाथि कारबाही होस् : प्रवक्ता श्रेष्ठ
काठमाडौँ, साउन ११ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले न्याय स्थापित गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् । केहि समयअघि सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले के हुदैछ यस्तो ? न्यायालय र सिङ्गै