ओली समूहका नेताहरु सच्चिएर आउँछ कि भनेर संगठनबाट नहटाएको : प्रवक्ता श्रेष्ठ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेताहरु सच्चिएर आउँछ कि भनेर संगठनबाट नहटाएको बताएका छन् । प्रवक्ता श्रेष्ठले ओली समूहमा रहेका नेताहरुलाई रुपान्तरणका लागि अवसर भएको समेत बताए । “संघर्ष