९ जेष्ठ २०८२, शुक्रबार

Tag: नारायणकाजी श्रेष्ठ

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठद्वारा जीपलाइन उद्घाटन

काठमाडौँ । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन् । हिजो साँझ त्यहाँ पुगेका उनले आज विहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिनुभएको कम्पनीका प्रबन्ध निर्देशक