८ मंसिर २०८१, शनिबार

Tag: नाम फिर्ता

आज अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने

काठमाडौँ । आसन्न प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेवारदले आज नाम फिर्ता लिन सक्नेछन् । आज बुधबार बिहान १० देखि अपराह्न १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम