काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो । आजै सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट