लमजुङ । डुमे्र –बेँसीशहर सडक नजिकै लमजुङ बेँसीशहर नगरपालिका–२ भकुण्डेमा आरोग्यता सेवा केन्द्र स्थापना गरिएको छ । सङ्घीय सरकारको आर्थिक सहयोग तथा जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्रको समन्वयमा आज उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्र अन्तर्गत रहने गरी स्थापना गरिएको