काठमाडौं । राज्यका निकायबीच गतिलो समन्वय नहुुँदा दुराअबस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कडा निर्देशन दिएका छन् । सवै निकायलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाएर मन्त्री ज्वालाले टाइम लाइन नै तोकेर