कैलाली, ७ फागुन । कैलालीको गौरीगङ्गा नगरपालिकाका कर्मचारीले सेवा प्रवाहलाई मानव अधिकारमुखी बनाउन सेवाग्राहीलाई प्रथम नमस्कार सहितको सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । आज यहाँ एफएमडिसी, विकास र परिवर्तनका लागि सञ्चारले आयोजना गरेको ‘मानव अधिकार संरक्षणका लागि नगरपालिकाको भूमिका जिम्मेवारी