५ फाल्गुन २०८२, मंगलबार

Tag: नबिल बैंक लिमिटेड

नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमाप्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ (National Best Presented Annual Report Award -NBPA – 2024)द्वारा सम्मानितभएको छ । आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशितवार्षिक प्रतिवेदनकाआधारमा संस्थाको वित्तीयपारदर्शिता, जवाफदेहिता