४ साउन, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ मा स्थापित गोदाबरी आमा समूहले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको छ । नगरपालिकाको रु ११ लाख र स्थानीयवासीको रु दुई लाखभन्दा बढीको जनश्रमदान जुटाइ सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । भूकम्प प्रतिरोधात्मक