११ आश्विन २०८१, शुक्रबार

Tag: धौलीगङ्गा बाँध

भारतले धौलीगङ्गा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह

खलङ्गा, दार्चुला । भारतले उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्न लागेको जनाएको छ । यही असार २९ गतेदेखि असार ३० गतेसम्म उक्त बाँधका ढोका खोलिने एनएचपीसी लिमिटेड र धौलिगङ्गा आयोजनाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको