१४ चैत्र २०८२, शनिबार

Tag: धुलोमुक्त

काठमाडौँ धुलोमुक्त भएन : भित्री सडकमा ब्रुमर लगाउन समस्या

काठमाडौँ, २० फागुन । भित्री सडकमा खाल्डाखुल्डी पुर्ने काम नहुँदा काठमाडौँ महानगरपालिका (कामपा)लाई बु्रमर सञ्चालन गर्न समस्या परेको छ । आठ मिटर चौडा भएका सडक कामपा र अन्यको अधिकार सडक विभाग मातहतमा पर्दछ । विगत एक वर्षदेखि कामपाले सडक सफा