७ फाल्गुन २०८२, बिहिबार

Tag: धर्माबलम्बी

सबै धर्माबलम्बीको आस्थाको मठमन्दिर एउटै थलोमा

१ मङ्सिर, भद्रपुर । भिन्नाभिन्नै धर्ममा आस्था राख्ने विभिन्न आठ जातीय समुदायको मठमन्दिर एकै स्थानमा छन् भन्दा पत्याउन गाह्रो हुन्छ तर झापाको भद्रपुर–२ कमलधापस्थित एउटै परिसरमा हिन्दू, किराँत, बौद्धलगायत अलगअलग धर्म मान्ने आठ जातिका मठमन्दिर सामूहिक रूपमा स्थापना गरिएका छन्