११ मंसिर २०८१, मंगलबार

Tag: धनी झन

नेपालमा नवउदारवादको प्रभाव : धनी झन धनी र गरीब झन् गरीब

२७ पुस, काठमाडौँ । नेपालका कूल १० प्रतिशत धनी व्यक्तिको आय ४० प्रतिशत गरीब नेपालीको आयभन्दा तीन गुणाले बढी रहेको पाइएको छ । मानवीय जवाफदेहिता अनुगमन अभियान (हामी), अक्सफाम नेपाललगायत संस्थाले गरेको एक अध्ययनमा नेपालमा धनी र गरीबबीचको असमानताको खाडल