७ चैत्र २०८२, शनिबार

Tag: धना खतिवडा

ओली सरकार संवैधानिक व्यवस्था तोड्न उद्धत छ : सांसद खतिवडा

१६ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सदस्य धना खतिवडाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संविधानको कार्यान्वयन गर्न भन्दापनि संवैधानिक व्यवस्थाहरु तोड्न उद्धत रहेको आरोप लगाएकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन