९ जेष्ठ २०८२, शुक्रबार

Tag: धनराज आचार्य

पोखरामा गठबन्धनका उम्मेदवार आचार्यको फराकिलो अग्रता

पोखरा । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका धनराज आचार्यले फराकिलो अग्रता लिएका छन् । जारी मतगणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का आचार्यले ८५६३ मत प्राप्त गरेका छन् । त्यसैगरी