९ चैत्र २०८२, सोमबार

Tag: दोहोरो जिम्मेवारी

नेकपाका ५३ जना नेतालाई दोहोरो जिम्मेवारी

११ वैसाख, काठमाडौं । नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन् । केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी