विप्लवको दावी : संसद्वादी दलहरु देश हाक्न असफल भए
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संसद्वादी दलहरु देश हाक्न असफल भएको दावी गरेका छन् । आज सोमबार काठमाडौमा पार्टी निकटको पत्रिका विमोचन कार्यक्रममा बोल्दै महासचिव विप्लवले संसद्वादी दलहरु देश हाक्न असफल भएको दावी गरेका