१८ असार २०८१, मंगलबार

Tag: देशभरको मौसम

२०७९ असोज ३० गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज ३० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशको पहाडी भू-भागमा आंशिक बदली