२३ फाल्गुन २०८२, शनिबार

Tag: देशभरको मौसम

२०७८ साल बैशाख ३ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, बैशाख ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ । हाल मौसमको अवस्था