५ फाल्गुन २०८२, मंगलबार

Tag: देशभरको मौसम

२०७८ साल श्रावण १२ गते मंगलबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, श्रावण १२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भू-भाग नजिक रहेको छ । हाल मौसमको अवस्था