१७ चैत्र २०८२, मंगलबार

Tag: देशभरको मौसम

२०७८ साल असोज ६ गते बुधबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, असोज ६ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण हाल देशमा भारतको पश्चिमी राजस्थानको आसपासमा रहेको तथा पश्चिम बंगाल, झारखण्ड र उडिसा आसपासमा अवस्थित न्युन