७ फाल्गुन २०८२, बिहिबार

Tag: देशभरको मौसम

२०७८ साल माघ २ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, माघ २। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । हाल मौसमको अवस्था हाल देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ ।