१७ चैत्र २०८२, मंगलबार

Tag: देशभरको मौसम

२०७९ वैशाख ५ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक