२०७८ साल पुस ५ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, पुस ५ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन । हाल मौसमको अवस्था हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको