१८ चैत्र २०८२, बुधबार

Tag: देशभरको मौसम

२०७९ जेठ २२ गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, जेठ २२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको