२०७९ असोज १० गते सोमबार देशभर आजको मौसम पूर्वानुमान
काठमाडौँ, असोज १० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल मौसमको अवस्था हाल प्रदेश १, बागमती