२२ फाल्गुन २०८२, शुक्रबार

Tag: देशभरको मौसम

यस्तो छ देशभरको आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था हाल देशको पहाडी तथा हिमाली भू-भागमा