राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउनुपर्छ : अध्यक्ष ओली
ललितपुर । नेकपा (एमाले)को दशौँँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ । जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष