काठमाडौँ । नेपाली काँग्रेसका सभापति समेत रहेका नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञप्ति नसच्चाएसम्म सपथ नलिने अडान लिएर अस्वीकार गरेपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति सच्चाएपछि देउवाले सपथ लिएका छन् । राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्ति गरेको विज्ञप्ति सच्चाउदै संविधानको धारा उल्लेख गरेर पुन: