नेपाल समूहका ४ जना निवर्तमान सांसदले मानेनन् देउवाको पक्षमा हस्ताक्षर गर्न
काठमाडौँ । नेकपा एमालेका नेता माधव नेपाल समूहका ४ जना पूर्व सांसदहरु गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, गणेश पहाडी र राजबहादुर बुढाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग सहितको रिटमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । तर