२३ भाद्र २०८१, आइतबार

Tag: देउवाको दावी

देउवाको दावी : कांग्रेस जे भन्छ, त्यो पूरा गर्छ

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक सहभागी भएर ‘रूख’ चिह्नमा मतदान गरी कांग्रेसका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन सबैमा अपिल गरेका छन् । उनले आज एक अपिल जारी