१४ मंसिर २०८१, शुक्रबार

Tag: दुर्भाग्यपूर्ण

‘दुईदिने बिदा दुर्भाग्यपूर्ण र देशको अहितमा’

काठामाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिनेगरी गरेको निर्णय दुर्भाग्यपूर्ण र मुलुकको अहितमा रहेकाले सो निर्णय सच्चाउनुपर्ने माग प्रशासकले गरेका छन् । सरकारको यस्तो निर्णयले दूरदराजमा रहेका सर्वसाधारण सेवाग्राही झनै मर्कामा पर्न सक्ने विश्लेषण प्रशासकको छ । जसका कारण