१२ आश्विन २०८१, शनिबार

Tag: दुर्घटना

चौरासी प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीबाट

१८ माघ, भक्तपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्तले ८४ प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीका कारण हुने गरेको बताउनुभएको छ । आज भक्तपुर ट्रक व्यवसायी सङ्घको १९औं वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले ठूला चारपाङ्ग्रे