१ फाल्गुन २०८२, शुक्रबार

Tag: दुर्गा प्रसाई

दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप दुई दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी प्रसाईंलगायतलाई थुनामा राखेर अनुसन्धान गर्न थप दुई दिनको म्याद दिएको हो । प्रसाईंसहित ५३ जनालाई अनुसन्धानको लागि थप