चुनाव भाड्न लागेको भन्दै दुर्गा प्रसाईं पुन: पक्राउ
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पुन: पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो । प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६