३० चैत्र २०८१, शनिबार

Tag: दुखः व्यक्त

मानन्धरको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसले वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधनप्रति दुःख व्यक्त गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक शोक विज्ञप्ति जारी गरी सोमबार राति पाटन अस्पतालमा उपचारका क्रममा निधन भएका मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त