१२ आश्विन २०८१, शनिबार

Tag: दुई बालिका

सर्लाहीमा आगोले जलेर दुई बालिकासहित ३ जनाको मृत्यु

मलङ्गवा । सर्लाहीमा आगोले जलेर ३ जनाको मृत्यु भएको छ । परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी ८ वर्षीया छोरी लक्ष्मी र ३ वर्षकी छोरी सुगन्धीको