१३ आश्विन २०८१, आइतबार

Tag: दीपेन्द्र सिंह ऐरी

नेपालले सातौँ विकेट गुमायो, दीपेन्द्र सिंह ऐरी २९ रनमा आउट

काठमाडौँ । पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा सातौँ विकेट गुमाएको छ । ४१ दशमलव १ ओभरमा १९४ रन बनाउँदा नेपालले सातौँ विकेट गुमाएको हो । श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले