काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले पुन: पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अग्रवाललाई आज शुक्रबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो । सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित कसुरमा पक्राउ