१२ आश्विन २०८१, शनिबार

Tag: दीपा शर्मा

विधायकको मूल जिम्मेवारी कानुन बनाउने हो : सांसद शर्मा

काठमाडौँ । नेकपा (एमाले) को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ । तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उनको ठम्याइ