काठमाडौं । अन्तत: गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) कारागार चलान भएका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका मनाङे डिल्लीबजार कारागार चलान भएका हुन् । आज मंगलबार काठमाडौंबाट पक्राउ परेका मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले