१० बैशाख २०८२, बुधबार

Tag: दीपक बोहराको निधन

राप्रपा सांसद दीपक बोहराको निधन

काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । उनी २०७९ मंसिरमा भएको चुनावमा रूपन्देबाट निर्वाचित भएका