दाङको भालुवाङलाई राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय
काठमाडौं, १६ असोज । प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ बनउने निर्णय गरेको छ । प्रदेश सरकारले आज शुक्रबार यस सम्बन्धि निर्णय गरेको हो । निर्णय अनुसार यस सम्बन्धि प्रस्ताव पदेश सभामा लैजान लागिएको छ । सत्तारुढ दल नेपाल