मार्तडी, २५ फागुन । मार्तडीस्थित बडीमालिका नगरपालिका-८ स्थित जिल्ला अस्पताल बाजुरामा सञ्चालनमा आएको दन्त उपचार सेवा लामो समयदेखि बन्द भएको छ । अस्पतालले सञ्चालन गरेको उक्त उपचार सेवा विगत डेढ वर्षदेखि बन्द भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । दाँतका