५ आश्विन २०८१, शनिबार

Tag: दक्षिण भेग

सैनामैनाको दक्षिण भेगमा उच्च सतकर्तता

खस्यौली, २१ वैशाख । रुपन्देहीमा एक कोरोना सङ्क्रमित व्यक्ति फेला परेपछि सैनामैना नगरपालिकाले सीमा क्षेत्रको दक्षिण भेगमा उच्च सतकर्तता अपनाउने भएको छ । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन तथा राहत कोषको बैठकले वडा नं ४ स्थित